नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा भयो शल्यक्रिया – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा भयो शल्यक्रिया


नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरिरको वायाँ भागमा समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो ।

नेता जोशीको मस्तिष्कमा रगत जमेको थियो । उनलाई वीर अस्पतालमा डा भुपेन्द्र बस्नेतको टोलीले माइनर अप्रेसन गरेपछि आज बिहान नर्भिक अस्पताल लगिएको थियो ।

उनको आज बिहाने मस्तिष्कको शल्यक्रिया भएको नेविसंघका नेता युपी लामिछानेले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जोशी काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर तथा काठमाडौं क्षेत्र नं. ८बाट निर्वाचित पूर्वंसांसद हुन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १४, ११: ४९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १४, ११: ४९

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १४, ११: ४९

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...