चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै


नयाँ विकल्प
काठमाडाैं- नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी भन्सारतर्फ आउँदैछन्।

चीन सरकारले नेपालमा काेराेना संक्रमण तिव्र बनेसंग अक्सिजन अभाव देखिएपछि २० हजार अक्सिजन सिलिण्डर नेपाल सरकारलाइ अनुदानमा दिने बताएकाे थियाे ।

ती सामग्री बोकेका कन्टेनर गाडी सम्भवत आज तातोपानी भन्सार आइपुग्नेछ।

निजी क्षेत्रले सात हजार ५ सय सिलिन्डर अक्सिजन ल्याउन लागेका छन्। साथै सरकारी तर्फबाट कति सिलिन्डर ल्याउन लागिएको भन्ने खुलेको छैन।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ जेष्ठ २, ११: ०४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ जेष्ठ २, ११: ०४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७८ जेष्ठ २, ११: ०४

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...