प्रधानमन्त्री र राष्ट्रपतिले राष्ट्रपतीय संस्थाको गरिमा प्रहार गरेः सभापति देउवा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

प्रधानमन्त्री र राष्ट्रपतिले राष्ट्रपतीय संस्थाको गरिमा प्रहार गरेः सभापति देउवा


नयाँ बिकल्प, काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको बताएका छन् ।

सोमबार विपक्षी ५ दलले विभिन्न पेसागत क्षेत्रका बुद्धिजीवीसँग काठमाडौंमा गरेको अन्तरक्रियामा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको मर्यादा राख्न नसकेको आरोप लगाएका हुन ।

‘संसदका सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्रीमा नियुक्त नगरेर उल्टै प्रतिनिधिसभा विघटन गरियो ।’
प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाउन लागिपरेको देउवाको भनाइ छ ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७८ असार १४, २२: १९

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १४, २२: १९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार १४, २२: १९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...