नारायणगढ मुग्लिन सडकखण्ड फेरि अवरुद्ध – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

नारायणगढ मुग्लिन सडकखण्ड फेरि अवरुद्ध


नयाँ विकल्प

काठमाडौं – नारायणगढ मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । भरतपुरमहानगरपालिका २९ सेती दोभानमा पहिरो गएपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसअघि इच्छाकामना गाउँपालिका(६मा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । जलवीरेको पहिरो हटाएर आउने क्रममा सेती दोभानमा फेरि पहिरो गएको प्रहरीले जनाएको छ । अहिले दुवैतिरको सडक अरुवद्ध भएको छ ।

पहिरो पन्छाउन गएका दुईजना प्रहरी पनि थुनिएका थिए । अहिले पहिरोमा फसेकाहरुलाई प्रहरीले सुरक्षा व्‍यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १८, २२: ५२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार १८, २२: ५२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७८ असार १८, २२: ५२

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...