५५ प्रतिशत मतदान सम्पन्न – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

५५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं– ३२ जिल्लामा भएको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अपरान्ह तीन बजेसम्म ५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा तथा ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्र तोकिएका छन् । पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।
मतदान भइरहेका नुवाकोट, धार्दिङ, सिन्धुपाल्चोक बागलुङ र गोरखामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लाहरुमा एक मात्रै निर्वाचन क्षेत्र छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७४ मंसिर १०, ११: ३९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७४ मंसिर १०, ११: ३९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७४ मंसिर १०, ११: ३९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...