परीक्षामा सहभागी विद्यार्थी त्रसित, प्रवेश पत्रका आधारमा खोप दिन संयुक्त विद्यार्थी संगठनको माग – Naya Bikalpa
April 25, 2024, Thursday

परीक्षामा सहभागी विद्यार्थी त्रसित, प्रवेश पत्रका आधारमा खोप दिन संयुक्त विद्यार्थी संगठनको माग


नयाँ विकल्प,

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्र्तगत सञ्चालन भइरहेका परीक्षामा सहभागी विद्यार्थीमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको संयुक्त विद्यार्थी संगठनले निष्कर्ष निकालेको छ ।
कोरोना महमारीमा अन्य विश्वविद्यालयको समेत परीक्षा सञ्चालन हुनुका साथै केही तयारी भएकाले खोपविना परीक्षा गराउँदा कोरोनाभाइरस कोभिड—१९ को जोखिम झन् बढको संयुक्त विद्यार्थी संगठनका पाँच अध्यक्षद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


विद्यार्थीले असुरक्षित महशुष गरेकाले हाल सञ्चालन भएका परीक्षा प्रभावकारी नभएको संयुक्त विद्यार्थी संगठनको भनाइ छ ।


देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानहरुमा प्रवेश पत्र देखाएर कोरोनाविरुद्धको खोप लगाउँने व्यवस्था मिलाउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर संयुक्त रुपमा विद्यार्थी संगठनले माग समेत गरेका छन् ।

सम्बन्धित समाचार

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
  • २०७८ श्रावण २५, २२: ५३

काठमाडौं । काठमाडौं र ललितपुरका शिक्षकले रोकेको एसईई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै...

कार्यालय समयमा निजी अस्पतालमा काम गर्न र प्रचारप्रसार गर्न रोक
कार्यालय समयमा निजी अस्पतालमा काम गर्न र प्रचारप्रसार गर्न रोक
  • २०७८ श्रावण २५, २२: ५३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी...

कक्षा १२ को परीक्षा भोलिदेखि सुरु हुँदै
कक्षा १२ को परीक्षा भोलिदेखि सुरु हुँदै
  • २०७८ श्रावण २५, २२: ५३

काठमाडौं । कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् ।...