कांग्रेस नेता सिंहको बीर अस्पतालमा दाँतको उपचार – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेस नेता सिंहको बीर अस्पतालमा दाँतको उपचार


नयाँ बिकल्प ।


काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रभावशाली नेता प्रकाशमान सिंह दाँतमा समस्या आएपछि मंगलबार स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा पुगेका छन्।


सिंहका सहयोगी युपी लामिछानेले सामाजिक सञ्जाल फेसवुकमा नेता सिंहलाई दाँत दुखेपछि परीक्षणको लागि वीर अस्पताल गएर उपचार गराएको जनाएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ भाद्र ८, १४: ५४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ भाद्र ८, १४: ५४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ भाद्र ८, १४: ५४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...