
नयाँ बिकल्प ।
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रभावशाली नेता प्रकाशमान सिंह दाँतमा समस्या आएपछि मंगलबार स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा पुगेका छन्।
सिंहका सहयोगी युपी लामिछानेले सामाजिक सञ्जाल फेसवुकमा नेता सिंहलाई दाँत दुखेपछि परीक्षणको लागि वीर अस्पताल गएर उपचार गराएको जनाएका छन्।

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...