
नयाँ विकल्प,
काठमाडौं -उद्योगपति तथा कवि वसन्त चौधरीलाई हृदयाघात भएको छ ।
पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात् हृदयाघात भएको हो ।
हृदयाघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको छ ।
उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक स्रोतले बताएको छ ।
नर्भिक अस्पतालले भने प्रेस विज्ञप्ति जारी गर्दै चौधरीलाई हृदयाघात भएर दुबई गएको समाचार आंशिक सत्य भएको बताएको छ ।
अध्यक्ष राजेन्द्रबहादुर सिंहले विज्ञप्तिमा भनेका छन्, ‘नर्भिकका संस्थापक वसन्तकुमार चौधरीलाई दुबईमा हृदयाघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...