उद्योगपति तथा कवि बसन्त चौधरीलाई हृदयाघात – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

उद्योगपति तथा कवि बसन्त चौधरीलाई हृदयाघात

नयाँ विकल्प,
काठमाडौं -उद्योगपति तथा कवि वसन्त चौधरीलाई हृदयाघात भएको छ ।

पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात् हृदयाघात भएको हो । ​

हृदयाघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको छ ।

उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक स्रोतले बताएको छ ।

नर्भिक अस्पतालले भने प्रेस विज्ञप्ति जारी गर्दै चौधरीलाई हृदयाघात भएर दुबई गएको समाचार आंशिक सत्य भएको बताएको छ ।

अध्यक्ष राजेन्द्रबहादुर सिंहले विज्ञप्तिमा भनेका छन्, ‘नर्भिकका संस्थापक वसन्तकुमार चौधरीलाई दुबईमा हृदयाघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन ८, २२: १७

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ आश्विन ८, २२: १७

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ आश्विन ८, २२: १७

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...