नेकपा एमाले परित्याग गरि एकीकृत समाजवादी प्रवेश गर्नेकाे लहर नै चल्याेः माधन नेपाल – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

नेकपा एमाले परित्याग गरि एकीकृत समाजवादी प्रवेश गर्नेकाे लहर नै चल्याेः माधन नेपाल

काठमाडौं । नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेक्रम बढेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् । काठमाडौंको बानेश्वरमा स्थायी कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा एमाले छोड्ने लहर नै चलेको बताए ।

नागरिकहरुको एकीकृत समाजवादी पार्टीप्रतिको आकर्षण बढ्दै गएको उनले ठोकुवा पनि गरे । मृगौला प्रत्यारोपण पछि आराम गरिरहेका सम्मानित नेता झलनाथ खनाल पहिलो पटक बैठकमा सहभागी भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीको शनिबार केन्द्रीय बेठक बस्दैछ । सो बैठकको एजेण्डा तय गर्न आजको बैठक बसेको नेता खतिवडाले बताए ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ कार्तिक २६, १७: २९

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ कार्तिक २६, १७: २९

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ कार्तिक २६, १७: २९

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...