
नयाँ विकल्प,
काठमाडौं – आज त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा जित हासिल गर्दै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
चौथो चरण अन्तर्गत आर्मीले च्यासल युथ क्लबलाई दुई–शून्य गोल अन्तरले हराएको हो । आर्मीले खेलको पहिलो हाफ नै दुई गोल गरेको हो । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले खेलको १९ औँ मिनेटमा, जगजित श्रेष्ठले ३६ औँ मिनेटमा गोल गरे ।
आज पराजित च्यासल चार खेलबाट चार अंक जोडेर नवौं स्थानमा छ । यो जितसँगै आर्मीले चार खेलबाट आठ अङ्क पुर्याएको छ । च्यासल चार अङ्कसहित नवौँ स्थानमा यथावत् छ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...