सङ्कटाले ब्रिगेड ब्वाइजले हरायो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

सङ्कटाले ब्रिगेड ब्वाइजले हरायो

नयाँ विकल्प,

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतवार भएको पहिलो खेलमा सङ्कटाले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले ब्रिगेड ब्वाइजलाई तीन–शून्य गोलले हरायो ।

आजको जितसँगै सङ्कटा १२ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । पराजित भएको ब्रिगेड ब्वाइज पाँच अङ्कसहित दशौँ स्थानमा छ ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ पुष ११, २१: ४७

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ पुष ११, २१: ४७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ पुष ११, २१: ४७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...