मेस्सीलाई कोरोना संक्रमण – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

मेस्सीलाई कोरोना संक्रमण


नयाँ विकल्प,

काठमाडौं – फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड-१९ संक्रमण भएको छ। फ्रेन्च क्लब पेरिस सेन्ट(जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो। विन्टर ब्रेकबाट फर्किएपछि उनीहरुमा कोभिड पोजिटिभ देखिएको थियो। जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई यसअघि कोभिड देखिएको थियो।

विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएका थिए। सो क्रममा उनी आफ्नी श्रीमतिसँग कन्सर्टमा गएको भिडियो सार्वजनिक भएको थियो।

पीएसजीका म्यानेजर माउरिसियो पोचेटिनोले आइतवार पत्रकार सम्मेलनमा मेस्सी अझै अर्जेन्टिनामा रहेको र उनले कोभिड नेगेटिभ नआएसम्म यात्रा नगर्ने संकेत गरे।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ पुष १८, २२: २१

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ पुष १८, २२: २१

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ पुष १८, २२: २१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...