
काठमाडौं। पछिल्लो समय काठमाडौं उपत्यका कोरोना हटस्पट बनेको छ । मंगलबार मात्रै काठमाडौं उपत्यकामा थप १,२८६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्ला काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज (मंगलबार) मात्रै देशभर २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्यु भएको छ । यो संगै देशभर सक्रिय संक्रमितको संख्या कूल ९ हजार ५२२ जना रहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...