उपत्यकामा मंगलबार थप १,२८६ जना कोरोना संक्रमित – Naya Bikalpa
June 26, 2026, Friday      Epaper
काठमाडाैं उपत्यका काेराेना हटस्पट बन्दै

उपत्यकामा मंगलबार थप १,२८६ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो समय काठमाडौं उपत्यका कोरोना हटस्पट बनेको छ । मंगलबार मात्रै काठमाडौं उपत्यकामा थप १,२८६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्ला काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज (मंगलबार) मात्रै देशभर २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्यु भएको छ । यो संगै देशभर सक्रिय संक्रमितको संख्या कूल ९ हजार ५२२ जना रहेको छ ।

सम्बन्धित समाचार

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७८ पुष २७, १६: ५४

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७८ पुष २७, १६: ५४

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...

सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
  • २०७८ पुष २७, १६: ५४

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...