
नयाँ विकल्प,
काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ‘न्याम्स’ वीर अस्पतालको प्रमुखको जिम्मेवारी प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई दिइएको छ ।
यसैगरी औषधि व्यवस्था विभागमा महानिर्देशक नारायण ढकाललाई औषधि प्रयोगशाला पठाइएको छ भने विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याइएको छ ।
राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको र उनको ठाउँमा डा सन्जय ठाकुरलाई ल्याइएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...