स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर

नयाँ विकल्प,

काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ‘न्याम्स’ वीर अस्पतालको प्रमुखको जिम्मेवारी प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई दिइएको छ ।

यसैगरी औषधि व्यवस्था विभागमा महानिर्देशक नारायण ढकाललाई औषधि प्रयोगशाला पठाइएको छ भने विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याइएको छ ।

राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक डा‍.सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको र उनको ठाउँमा डा सन्जय ठाकुरलाई ल्याइएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष २७, २१: ४३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ पुष २७, २१: ४३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ पुष २७, २१: ४३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...