नेपाल इन्भेष्टमेन्ट बैंकको दार्चुलास्थित हिकिलामा शाखा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपाल इन्भेष्टमेन्ट बैंकको दार्चुलास्थित हिकिलामा शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले दार्चुलामा शाखा विस्तार गरेको छ । प्रदेश ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा बैंकले शाखा खोलेको हो। यो ७८औं शाखा हो । सदरमुकामबाट १९ किलोमिटरको दूरीमा रहेको अति विकट क्षेत्र दुहु गाविसमा ११ हजार जनसंख्या बसोबास गर्छन् ।

तिङ्कार सडकखण्ड अन्तर्गत दुहुका स्थानीयको मुख्य पेशा जडीबुटी हो । बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड लगानी गरिसकेको छ । बैंकका कुल ग्राहक भने ९ लाख नाघिसकेको छ । बैंकका १०७ वटा एटिएम छन् । बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका एक हजार बढी एटिएम रहेका छन्। ३ हजार बढी पस टर्मिनल जडान भइसकेका छन् ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७५ मंसिर १७, ०९: १८

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७५ मंसिर १७, ०९: १८

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
  • २०७५ मंसिर १७, ०९: १८

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...