ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई नेपाली चलचित्रले अवार्ड जिते – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई नेपाली चलचित्रले अवार्ड जिते

काठमाडौं । बंगलादेशको ढाकामा आयोजित‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ को २० औं संस्करणमा दुई नेपाली चलचित्रले अवार्ड जितेका छन् ।

ढाकामा सम्पन्न सो अवार्डमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् भने र चलचित्र ‘पुतलीको सपना’का निर्देशिक किरण पोखरेलले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हुन् ।

चलचित्र पुतलीको सपनाले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको निर्देशक किरण पोखरेलले जानकारी दिएका हुन् ।

ढाकामा आयोजित सो अवार्ड कार्यक्रममा १७ विधामा प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०७८ माघ १०, १७: २४

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
  • २०७८ माघ १०, १७: २४

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...

कांग्रेस प्रवक्तामा चालिसे
कांग्रेस प्रवक्तामा चालिसे
  • २०७८ माघ १०, १७: २४

ललितपूर।गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित भएका छन्। बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता...