‘तिमीलाई मेरो आफ्नो बन्न’ यस्ती देखीइन जिशु (भिडियो) – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

‘तिमीलाई मेरो आफ्नो बन्न’ यस्ती देखीइन जिशु (भिडियो)

काठमाडौँ। पुष्प खड्का र जिशु कोइराला बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमीलाई मेरो आफ्नो बन्न’ सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ। सुजन कंडेलको शब्द रहेको यस गीतमा संगीत राम कुमार रिमालको संगीत रहेको छ। नारायण दंगालले यस गीतलाई संगीत संयोजन गरेका हुन्। श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाँकन रहेको छ।

मिलन बिश्वकर्माले सम्पादन गरेको यस भिडियोलाई मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो। भिडियो जिशु कोइरालाको अफिसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि मोडल कोइराला अभिनित ‘हेर्ने हो र देखाइदिम’ र ‘कसो गर्ने होला’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसककेको छ।

भिडियाे‍‍‍..

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १६, १३: ५२

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ १६, १३: ५२

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ १६, १३: ५२

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...