सातदोबाटोले पुलिसलाई हरायो – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सातदोबाटोले पुलिसलाई हरायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको खेलमा मछिन्द्र क्लबले च्यासल युथ क्लबमाथि २–० ले जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन विमल घर्तीमगर र सुनिल बलले १–१ गोल गरेका थिए ।

त्यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबमाथि १–० को गोल अन्तरले जित हात पारेको हो ।

सम्बन्धित समाचार

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०७८ माघ २९, १६: १०

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७८ माघ २९, १६: १०

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
  • २०७८ माघ २९, १६: १०

काठमाडौं : आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग– २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित...