क्रिकेट २० खेलाडी प्रशिक्षणमा (नामावलीसहित) – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

क्रिकेट २० खेलाडी प्रशिक्षणमा (नामावलीसहित)

नयाँ विकल्प,
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । अर्को महिनामा युएईमा हुने एकदिवसीय शृंखलाका लागि नेपालका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले यसै महिना ओमान भ्रमणमा गएका प्राय सबै खेलाडीलाई समावेश गरेका छन् ।
बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरु

१.सन्दीप लामिछाने
२. ज्ञानेन्द्र मल्ल
३. दीपेन्द्रसिंह ऐरी
४.कुशल भुर्तेल
५. आरिफ शेख
६. आसिफल शेख
७. कमलसिंह ऐरी
८. विवेक यादव
९. सागर ढकाल
१०. गुल्शन झा
११. करण केसी
१२. विनोद भण्डारी
१३. रोहित कुमार पौडेल
१४.सोमपाल कामी
१५.विक्रम शोब
१६. भीम सार्की
१७. पवन सर्राफ
१८.शुषन भारी
१९. राजु रिजाल
२०. अनिल साह

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ फाल्गुन १५, २३: ०५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ फाल्गुन १५, २३: ०५

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ फाल्गुन १५, २३: ०५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...