काठमाडौं । पार्टी एकीकरण औपचारिक रुपमा भएको आठ महिना पुग्नै लाग्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा भने चरम निरासा र ग्लानी पैदा हुन थालेको छ । उनले आफैंले नेतृत्व गरेको पार्टी नेकपा नै अहिले अवैधजस्तो भएको दुखेसो पोखेका छन् ।
उपन्यासकार भगवती ढुंगेलको पुस्तक प्रेमिलको शनिबार विमोचन गर्दै प्रचण्डले सबै राजनीतिक दलले हरेक कमिटिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएपनि आफ्नो पार्टीले अहिले नसकेकोमा पार्टीनै अवैधजस्तो भएको बताएका हुन् । उनले निर्वाचन आयोगमा आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको र पु¥याउने दृढता पनि जनाए ।
काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक...
काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...
काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...