नेपाल वायुसेवा निगमले नयाँ दिल्लीमा दैनिक दुई उडान गर्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपाल वायुसेवा निगमले नयाँ दिल्लीमा दैनिक दुई उडान गर्ने

नयाँ विकल्प,

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दिल्लीका लागि उडान सँख्या बढाएको छ । भारत सरकारले सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै काठमाडौ–दिल्ली रुटमा अब दैनिक दुई उडान संख्या बढाएको हो । दैनिक एक उडान गरेको निगमले १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडान गर्ने जनाएको छ । अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगम एक्लो कम्पनी हो ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन २५, २१: १३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन २५, २१: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७८ फाल्गुन २५, २१: १३

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...