
नयाँ विकल्प,
काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दिल्लीका लागि उडान सँख्या बढाएको छ । भारत सरकारले सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै काठमाडौ–दिल्ली रुटमा अब दैनिक दुई उडान संख्या बढाएको हो । दैनिक एक उडान गरेको निगमले १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडान गर्ने जनाएको छ । अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगम एक्लो कम्पनी हो ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...