कोरोना संक्रमणको लक्षण देखिएपछि मात्रै पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोरोना संक्रमणको लक्षण देखिएपछि मात्रै पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नयाँ विकल्प,

काठमाडौं – कोरोनाभाइरस (कोभिड १९) लक्षण नदेखिएकालाई पीसीआर परीक्षण नगराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह हो ।
कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई यो सर्कुलर जारी गरेको हो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन २७, २१: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ फाल्गुन २७, २१: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ फाल्गुन २७, २१: १३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...