
नयाँ विकल्प,
काठमाडौं – कोरोनाभाइरस (कोभिड १९) लक्षण नदेखिएकालाई पीसीआर परीक्षण नगराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह हो ।
कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई यो सर्कुलर जारी गरेको हो ।
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...
काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...