यु १८ महिला साफमा दोस्रो खेलमा नेपाल पराजित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

यु १८ महिला साफमा दोस्रो खेलमा नेपाल पराजित

Football.


नयाँ विकल्प,

काठमाडौं – यु १८ महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशविरुद्धको नेपाल ४–२ ले पराजित भएको छ । भारतको जम्सेदपुरमा सम्पन्न खेलको पहिलो मिनेटमै बंगलादेशकी अफिदा खानदकेरले हेडमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । खेलको ३०औं मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३औं मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक अग्रता दिलाइन् । यस्तै, ३५औं मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेशले अग्रतालाई अझ फराकिलो पारेको थियो ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ चैत्र ३, २३: ०७

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ चैत्र ३, २३: ०७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ चैत्र ३, २३: ०७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...