अझै ४० पतिशत क्षयरोगका विरामी अस्पतालमा उपचार गर्न आउँदैनन् – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अझै ४० पतिशत क्षयरोगका विरामी अस्पतालमा उपचार गर्न आउँदैनन्

भक्तपुर । नेपालमा अझैपनि ४० पतिशत क्षयरोगका विरामी अस्पतालमा उपचार गर्न नआएको सरोकारवालाले बताएका छन् । नेपाल क्षयरोग निवाहरण सस्थाको आयोजनामा नेपाल क्षयरोग निवारण केन्द्र भक्तपुरले चुरोट सेवन गर्ने मानिसमा यो रोग बढि देखिएको बताएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुुख अतिथि क्षयरोग निवारहण केन्द्रका दिपक दाहलले औषधी नियमित सेवन गरे यो रोग निको हुने बताए ।

आधा भन्दाबढी उपचारको दायरामा आउन नसकेका विरामीलाई अब छिटै उपचारमा ल्याउन समुदायमा सचेतनाको कार्यक्रम गरिने उनको भनाइ छ ।

अजिमा पार्टी प्यालेस भक्तपुरमा सम्पन्न उपचारमा रहेका विरामीहरुलाई क्षयरोग सम्बन्धी अभिमुुखीकरण कार्यक्रममा सामुदायिक स्वास्थ्य केन्द्र सुर्यविनायक, कटुन्जे हेल्थ पोष्ट, सूर्य विनायक हेल्थ पोष्टलगायतबाट औषधी सेवन गरिरहेका विरामी र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन राजेश्वरी शिल्पकारले गरेकी थिइन् भने विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ चैत्र १५, १८: १०

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७८ चैत्र १५, १८: १०

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७८ चैत्र १५, १८: १०

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...