
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घालाई नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नुपर्ने बताएका छन् ।
भानु साहित्य उद्यानको आज दमौलीमा आयोजित प्रारम्भिक गुरुयोजनाको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
जानकीधाम, पशुपतिधाम, लुम्बिनी, मुक्तिनाथ धामलगायतका सातवटै प्रदेशको धाम त्यस क्षेत्रमा राखेर राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...