चुँदीरम्घालाई सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम बनाउनु पर्ने कांग्रेस नेता पौडेलको भनाइ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

चुँदीरम्घालाई सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम बनाउनु पर्ने कांग्रेस नेता पौडेलको भनाइ


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घालाई नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नुपर्ने बताएका छन् ।

भानु साहित्य उद्यानको आज दमौलीमा आयोजित प्रारम्भिक गुरुयोजनाको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

जानकीधाम, पशुपतिधाम, लुम्बिनी, मुक्तिनाथ धामलगायतका सातवटै प्रदेशको धाम त्यस क्षेत्रमा राखेर राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ चैत्र ३०, २१: ०६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०७८ चैत्र ३०, २१: ०६

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...

राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
  • २०७८ चैत्र ३०, २१: ०६

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...