
नयाँ विकल्प,
काठमाडौं – अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । बिहिबार रोहित तिवारीसँग लगनगाँठोको विवाहको तस्बिर सामाजिक संजालमा सार्वजनिक गर्दै उनले आजबाट जीवनको नयाँ अध्याय सुरु भएको बताएकी छन् ।
उनले कलाकारको रुपमा आजको दिनसम्म माया, सद्भाव र समर्थन दिएको प्रति सबैमा हार्दिक आभार समेत प्रकट गरेकी छन् । केकीले काठमाडौंको धापासीमा परिवार र निकट आफन्तको उपस्थितिमा रोहितसँग विवाह गरेकी हुन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...