‘कौसीद’ फिल्म रिलिज हुने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

‘कौसीद’ फिल्म रिलिज हुने


नयाँ विकल्प,

काठमाडौं- फिल्म ‘कौसीद’को जेठ २७ गते प्रदर्शनमा आउने तयारी गरिएको छ । फिल्मको रिलिज सार्न लागिएको निर्देशक कुमार भास्करले बताए ।

अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्म नेपालभन्दा पहिले विदेशमा रिलिज हुनेछ । विदेशका ४, ५ देशमा फिल्मको रिलिज फिक्स भएको निर्देशक भास्करले जानकारी दिए ।

केदार भुसालको निर्माण रहेको ‘कौसीद’ मा ऋचाकै मुख्य भूमिका छ । ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई लगायतको अभिनय फिल्ममा देख्न सकिनेछ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ बैशाख १४, २१: ५१

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ बैशाख १४, २१: ५१

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७९ बैशाख १४, २१: ५१

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...