१६औं धर्मश्रीका विजेता उमेश राई – Naya Bikalpa
March 29, 2024, Friday

१६औं धर्मश्रीका विजेता उमेश राई

नयाँ विकल्प,

काठमाडौं – झापाका उमेश राईले व्यक्तिगत विधाको खेलकुदमा सर्बाधिक पुरस्कार राशी दावी गरिएको शारीरिक सुगठन प्रतियोगिता धर्मश्रीको १६औं संस्करणको उपाधि जितेका छन् ।

उपाधिमा १० लाख रुपैयाँ पुरस्कार राखिएको थियो । झापाकै ग्यालेक्सी फिटनेसका उपविजेता ललित धिमालले ५ लाख र तेस्रो भएका मसल्स एण्ड फिटनेस नयाँबजारका कृष्णबहादुृर सूर्यवंशीले २ लाख रुपैयाँ पुरस्कार पाएका हुन् ।

नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राईले ८० केजीमुनी तौल समूहमा प्रथम स्थान हासिल गर्दै धर्मश्री उपाधीको ओभर अल राउण्डमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७९ बैशाख २५, १६: २९

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेशको शतक
  • २०७९ बैशाख २५, १६: २९

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको...

आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य
आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य
  • २०७९ बैशाख २५, १६: २९

काठमाडौं । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट...