भारतबाट पुनः बढेर आयो पेट्रोलको भाउ – Naya Bikalpa
April 16, 2024, Tuesday

भारतबाट पुनः बढेर आयो पेट्रोलको भाउ

नयाँ विकल्प,

काठमाडौं – भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर नेपाल आयल निगमले जनाएको छ ।

सोमबार निगमले प्रेसविज्ञप्ति जारी गरी गर्दै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो ।

यद्यपि हालसम्म कुनै निर्णय भने भएको छ । दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम महिनामा दुईपटक भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ ।

जसअनुसार निगमले मे २०२२ को लागि पहिलो किस्ता भुक्तानी गर्दा रु १२ अर्ब ८० करोड भुक्तानी दिन नसकेको र सो रकम बक्यौता रहन गएको जनाएको छ ।

दोस्रो किस्ता वापत आगामी मे २३ मा थप करिब रु १८ अर्ब भुक्तानी गर्नुपर्ने भएको भन्दै निगमले जटिल परिस्थितिमा रकमको जोहो गरी आपूर्ति सहज गर्न ठूलो चुनौती रहेको बताएको छ ।

सम्बन्धित समाचार

‘सहकारी ठगी’ प्रकरण छोप्न संसद् अधिवेशन अन्त्य
‘सहकारी ठगी’ प्रकरण छोप्न संसद् अधिवेशन अन्त्य
  • २०७९ जेष्ठ २, २१: ०६

काठमाडौं । प्रतिनिधि सभाको तेश्रो ठूलो दल नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदको पहिलो दल नेपाली कांग्रेस र दोश्रो...

गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएनः किराँत धर्म गुरु आत्मनन्द लिङ्देन
गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएनः किराँत धर्म गुरु आत्मनन्द लिङ्देन
  • २०७९ जेष्ठ २, २१: ०६

ईलाम क्षेत्र नं–२ को संघीय समसद्को उप–निर्वाचनको क्रममा कांग्रेसका उमेदरवार डम्बर खड्काको चुनावी अभियानलाई सम्वोधन गर्न ईलाम पुगेका कांग्रेसका वरिष्ठ...

सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै
सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै
  • २०७९ जेष्ठ २, २१: ०६

काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन सेतो मच्छिन्द्रनाथको...