अपराह्न ४ बजे देखि आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गरिदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अपराह्न ४ बजे देखि आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गरिदै

नयाँ विकल्प,

काठमाडौं – आइतबार अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गरिदै छ ।
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको ७३ औं बजेट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमार्फत सार्वजनिक गर्न लागेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष ०७९/०८० को बजेट ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट संसद भवनतर्फ लागेका थिए । मन्त्री शर्मा बजेटको ब्रिफकेस बोकेर दिउँसो ३ः३० मा मन्त्रालयबाट संसद भवनतर्फ लागेका थिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ १५, १६: ०५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ जेष्ठ १५, १६: ०५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ १५, १६: ०५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...