
नयाँ विकल्प,
काठमाडौं – आइतबार अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गरिदै छ ।
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको ७३ औं बजेट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमार्फत सार्वजनिक गर्न लागेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष ०७९/०८० को बजेट ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट संसद भवनतर्फ लागेका थिए । मन्त्री शर्मा बजेटको ब्रिफकेस बोकेर दिउँसो ३ः३० मा मन्त्रालयबाट संसद भवनतर्फ लागेका थिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...