
नयाँ विकल्प,
काठमाडौं -पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्न खोजेको बताएका छन् ।
आर्थिक वर्ष २०७९र८० को बजेटमाथि संसदमा सुरु भएको छलफलमा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेले उल्टो दिशामा यात्रा तय गरेको बजेट आएको बताए ।
विद्युतीय सवारीको भन्सार बढाउनुका साथै अन्तःशुल्कसमेत लगाइएको भन्दै उनले रक्सी चुरोट जस्ता चिजमा अन्त शुल्कको प्रबन्ध गर्ने प्रचलन रहेको बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...