
नयाँ विकल्प,
काठमाडौं -पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्न खोजेको बताएका छन् ।
आर्थिक वर्ष २०७९र८० को बजेटमाथि संसदमा सुरु भएको छलफलमा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेले उल्टो दिशामा यात्रा तय गरेको बजेट आएको बताए ।
विद्युतीय सवारीको भन्सार बढाउनुका साथै अन्तःशुल्कसमेत लगाइएको भन्दै उनले रक्सी चुरोट जस्ता चिजमा अन्त शुल्कको प्रबन्ध गर्ने प्रचलन रहेको बताए ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...