सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिमा नेपाल प्रतिबद्धता छ: परराष्ट्रमन्त्री खड्का – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिमा नेपाल प्रतिबद्धता छ: परराष्ट्रमन्त्री खड्का

नयाँ विकल्प,

काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय स्वार्थमा आधारित संविधानतः सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता रहने बताएका छन् ।

परराष्ट्र मन्त्रालयको आयोजनामा ‘नेपालको परराष्ट्र नीतिः विगत वर्तमान र भविष्य’ विषयमा आज पहिलो पटक सञ्चालित ‘प्राध्यापक यदुनाथ खनाल प्रवचन शृङ्खला’मा सम्बोधन गर्दै मन्त्री डा खड्काले नेपालले छिमेकी र अन्य मुलुकसँग सोही आधारमा मैत्रीपूर्ण र असल सम्बन्ध विकास गर्दै आएको स्पष्ट गरे ।

उनले विश्वमा शक्ति राष्ट्रहरुको स्थिति र सम्बन्धमा उतारचढाव आउने क्रम जारी रहेको र हालैको रुस–युक्रेनको युद्धका कारण भएको मानवीय र आर्थिक क्षतिबाट बाँकी विश्व प्रभावित भइरहेको स्थितिमा देखिएका साझा चुनौतीको सहकार्यमूलकरूपमा सामना गर्नुको विकल्प नरहेकामा जोड दिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ २४, २३: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ जेष्ठ २४, २३: ०३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ २४, २३: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...