गायिका इन्दिराले फेसन डिजाइनर प्रेमी शरद्सँग लगनगाठो कस्दै – Naya Bikalpa
April 19, 2024, Friday

गायिका इन्दिराले फेसन डिजाइनर प्रेमी शरद्सँग लगनगाठो कस्दै

नयाँ विकल्प,

काठमाडौं – गायिका इन्दिरा जोशीले फेसन डिजाइनर प्रेमी शरद् केडियासँग बिवाह गर्दै छिन् । सामाजिक सञ्जालमा आइतबार एक वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते मंगलबार बिवाह हुने जनाएकी हुन् ।

‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

सम्बन्धित समाचार

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते
जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते
  • २०७९ जेष्ठ २९, २२: ०१

सिन्धुपाल्चोक । तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित...

मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
  • २०७९ जेष्ठ २९, २२: ०१

  कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेशका पाँचजना प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
  • २०७९ जेष्ठ २९, २२: ०१

कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्। सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक...