गणेशमान सिंह फाउण्डेशद्धारा ११ जना सम्मानित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गणेशमान सिंह फाउण्डेशद्धारा ११ जना सम्मानित

नयाँ विकल्प,

काठमाडौं – गणेशमान सिंह फाउण्डेशनले प्रजातन्त्र स्थापना, पुनःस्थापना एवं सम्वर्द्धनका लागि योगदान गरेका ११ जनालाई सम्मान गरेको छ । फाउण्डेशनले काठमाडौं महानगरपालिकाको सहकार्यमा आज प्रजातन्त्र स्थापनमा गणेशमान सिंहसँग सहयात्रा गर्ने ११ प्रजातन्त्र सेनानीलाई २५ हजार नगद, प्रशंसापत्र र दोसल्लाद्वारा सम्मान गरेको हो ।

सम्मानित हुनेमा ध्यानगोविन्द रञ्जित (ललितपुर), हिमालयशम्शेर राणा (काठमाडौं), मनज्ञ लाकोल (काठमाडौं), डा दिनेशनाथ गंगोल (काठमाडौं), योगप्रसाद उपाध्याय (काठमाडौं), हरिनाथ बाँस्तोला (सुनसरी), स्व चम्पा थारु (कैलाली) स्व गणेश कर्माचार्य ं(बाँके), दिलीप सापकोटा (ङ), पूर्णानन्द शर्मा (तेह्रथुम) र नारायणप्रसाद भट्टराई पाचथर रहेका छन् ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं काँग्रेस नेता प्रकाशमान सिंहले स्व गणेशमान सिंहको इतिहासलाई जीवन्त राख्नका लागि फाउण्डेशनले काम गर्दै आएको बताए ।

गणे

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार ८, २०: ३४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ असार ८, २०: ३४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार ८, २०: ३४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...