
नयाँ विकल्प,
काठमाडौं – गणेशमान सिंह फाउण्डेशनले प्रजातन्त्र स्थापना, पुनःस्थापना एवं सम्वर्द्धनका लागि योगदान गरेका ११ जनालाई सम्मान गरेको छ । फाउण्डेशनले काठमाडौं महानगरपालिकाको सहकार्यमा आज प्रजातन्त्र स्थापनमा गणेशमान सिंहसँग सहयात्रा गर्ने ११ प्रजातन्त्र सेनानीलाई २५ हजार नगद, प्रशंसापत्र र दोसल्लाद्वारा सम्मान गरेको हो ।
सम्मानित हुनेमा ध्यानगोविन्द रञ्जित (ललितपुर), हिमालयशम्शेर राणा (काठमाडौं), मनज्ञ लाकोल (काठमाडौं), डा दिनेशनाथ गंगोल (काठमाडौं), योगप्रसाद उपाध्याय (काठमाडौं), हरिनाथ बाँस्तोला (सुनसरी), स्व चम्पा थारु (कैलाली) स्व गणेश कर्माचार्य ं(बाँके), दिलीप सापकोटा (ङ), पूर्णानन्द शर्मा (तेह्रथुम) र नारायणप्रसाद भट्टराई पाचथर रहेका छन् ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं काँग्रेस नेता प्रकाशमान सिंहले स्व गणेशमान सिंहको इतिहासलाई जीवन्त राख्नका लागि फाउण्डेशनले काम गर्दै आएको बताए ।
गणे
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...