
नयाँ विकल्प,
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले विवाद भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा गरेर पद छोड्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता श्रेष्ठले २०७३ सालमा महाप्रसाद अधिकारी अहिले आएर कसरी एम। अधिकारीमा रुपान्तरण भयो रु भनेर प्रश्न समेत गरे ।
उनले विवाद आएपनि एमाले वा गभर्नर अधिकारीले स्पस्ट ढंगले प्रस्ट पार्न नसकेको भन्दै पार्न सक्ने अवस्था पनि नरहेको बताए ।
उनले ढाँट छल गर्ने प्रवृति मौलाएर जाँदा देश कहाँ जान्छ भन्ने प्रश्न गर्दै यसबारे सरकार र पार्टीको गम्भीर ध्यानाकर्षण गराए ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...