
नयाँ विकल्प,
काठमाडौं – सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला मूल्य १ हजार २२० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...