अर्थमन्त्री शर्माले आइतबार सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने | Naya Bikalpa
December 5, 2022, Monday

अर्थमन्त्री शर्माले आइतबार सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने

,
नयाँ विकल्प,

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पहिलोपटक सचिवहरुसँग छलफल गर्ने भएका छन् । अर्थ मन्त्रालयले सबै मन्त्रालयका सचिवलाई छलफलका लागि आइतबार बोलाएको जनाएको छ । यसअघि अर्थले बजेट कार्यान्वयन सम्बन्धमा मन्त्रालयहरुसँग तीनपटक कार्ययोजना मागेको छ ।
तर, मन्त्रालयहरूले पटक-ताकेता गर्दा पनि कार्ययोजना पठाउन अटेरी गर्दै आएका थिए । पछिल्लो पटकको ताकेतापछि १० वटा मन्त्रालयले कार्ययोजना पठाएको अर्थले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ श्रावण २०, २०: ५४

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ श्रावण २०, २०: ५४

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ श्रावण २०, २०: ५४

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...