
नयाँ विकल्प,
काठमाडौं । पोखरा महानगरपालिका वडा नं.१७ बिरौटामा रहेको एनआईसी एसिया बैंकको एटीएम फोरेर पैसा चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं.३ बस्ने वर्ष २३ को कृष्णबहादुर बिक रहेका प्रहरीले जनाएको छ ।
उनी यसअघि माछापूच्छ्रे बैंकको एटीएमबाट पैसा चोरेको आरोपमा कास्की जिल्ला अदालतबाट तोकिएको कैद भुक्तानी गरी छुटेको समेत अभिलेखबाट देखिएको प्रहरीको भनाइ छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...