राष्ट्रियसभा बैठक सुरु – Naya Bikalpa
June 29, 2026, Monday      Epaper

राष्ट्रियसभा बैठक सुरु

काठमाडौं । साउन २३ गते सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । संसद भवनमा दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने छ

। त्यस्तै, अध्यक्षले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहुनुहुने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको बताएका छन।

कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘‘कारागार विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

सम्बन्धित समाचार

मेडिकल कलेजमा पिसिएल नर्सिङ सञ्चालनको बाटो खुल्यो
मेडिकल कलेजमा पिसिएल नर्सिङ सञ्चालनको बाटो खुल्यो
  • २०७९ श्रावण २३, १३: ४०

काठमाडौं : एक सय शय्याभन्दा बढी क्षमता भएका मेडिकल कलेज तथा शिक्षण अस्पतालहरूले पुनः पिसिएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम सञ्चालन गर्न पाउने...

सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल
सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल
  • २०७९ श्रावण २३, १३: ४०

काठमाडौँ| डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति...

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
  • २०७९ श्रावण २३, १३: ४०

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद...