
नयाँ विकल्प,
काठमाडौं- मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् ।
२०७८ मा मदन पुरस्कार गुठीलाई प्राप्त भएका २९९ पुस्तकबाट उक्त ८ कृति छानिएको मदन पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त कृतिहरु मा अग्नि–डा. नवराज लम्साल,ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी, महाभारा– वसन्त बस्नेत, यादको सन्दुक– दीपा मेवाहाङ राई, लिच्छवि लिपि– डा.नयनाथ पौडेल,व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश– प्रा नीलमणि ढुङ्गाना,
सती इतिहास र मीमांसा– सुजित मैनाली र हिति प्रणाली–पद्मसुन्दर जोशी रहेको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...